भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!

  रोल्पा जिल्लाको चिरपरिचित विद्यालय जनसेवा नमुना माध्यमिक विद्यालय परिवर्तन २ राङसी रोल्पाको आजको आवश्यकता, विद्यार्थीको चाहना र रोजाईलाई गुणस्तरीय प्राविधिक शिक्षाको माध्यमबाट परिपुर्ति गर्नको लागि CTEVT सानोठिमी भक्तपुरबाट सम्बन्धन प्राप्त गरी विगत चार वर्ष देखि कम्प्युटर इन्जिजियरिङ (१८ महिने), सिभिल इन्जिनियरिङ (३ वर्षे) र वन विज्ञान (३ वर्षे) कार्यक्रमहरु संचालन भइरहेका छन् । सिभिल […]

Continue Reading